चन्द्रगढी विमानस्थल भद्रपुर १० दिनका लागि बन्द

चन्द्रगढी विमानस्थल भद्रपुर १० दिनका लागि बन्द
+
-

झापा – झापाको चन्द्रगढी विमानस्थल भद्रपुर मंगलबारदेखि १० दिनका लागि बन्द हुने नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थल कार्यालयले जानकारी दिएको छ।

उक्त विमानस्थल १० दिनका लागि पूर्णरुपमा बन्द भएको हो।

विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्नुपर्ने भएकाले मङ्सिर ५ गतेसम्मका बन्द गरिएको विमानस्थल प्रमुख पूर्ण चुँडालले जानकारी दिए।

भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि विमानस्थल बन्द गरेर मर्मतसम्भार गरिएको भए पनि सो मर्मत सम्भारको काम पूर्ण भएको थिएन।

भद्रपुर–काठमाडौँ रुटमा बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान भर्दै आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?