सागमा नेपाललाई चौथो स्वर्ण दिलाएपछि रोइन् गौरिका (१९ तस्बिरहरु)

सागमा नेपाललाई चौथो स्वर्ण दिलाएपछि रोइन् गौरिका (१९ तस्बिरहरु)
+
-

काठमाडौँ- तेह्रौँ दक्षिण एसियाली खेलकुद ‘साग’मा गौरिका सिंहले चौथो स्वर्ण हात पारेकी छिन्।

सोमबार भएको खेलमा गौरिकाले चौथो स्वर्ण हात पारेकी हुन्। उनले  सय मिटर स्पर्धामा स्वर्ण जितेकी हुन्।

चौथो स्वर्णसँगै गौरिकाले दक्षिण एसियाली खेलकुदमा सबैभन्दा बढी स्वर्ण पदक जित्ने नेपाली खेलाडीको कीर्तिमानमा दीपक बिष्टलाई भेट्टाएकी छन्। यसअघि उनले १३ औँ सागमा नै नेपालका लागि तीन स्वर्ण जितिसकेकी छन्।

चौथो स्वर्ण हात पारेपछि गौरिका आमालाई अँगाल्दै सातदोबाटो पौडी परिसरमै रोएकी छन्।

चौथो स्वर्ण जितेपछि गौरिका सिंहलाई बधाई दिँदै प्रदेश ३ की पूर्वप्रमुख अनुराधा कोइराला। तस्बिर: बर्षा शाह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?