
मन्दिरा राउत
पुस १८, २०७६
अ
+
अ
अ
-
आफ्नाे छाला सुन्दर हाेस् भन्ने चाहना सबैलाई हुन्छ। यसका लागि हामी अनेक प्रयास गरिराखेका हुन्छौँ। जाडो बढेसँगै छालामा विभिन्न समस्या देखिने गर्छन्। यसका लागि सर्तकता अपनाउन जरुरी छ।

