अब हरेक पार्टीमा लगाउनुस् छानिछानी लुगा ॥ Antidote Nepal

+
-

एन्टिडोटमा १८ देखि ३५ वर्ष उमेरसम्मकालाई कुर्ता, लेहेङ्गा, साडी र गाउनका १२० कलेक्सन छन्। भाडामा कपडा अर्डर एन्टिडोटको इन्स्टाग्राम वा फेसबुक पेजमा गएर पनि गर्न सकिन्छ। सुरुमा भाडाको कपडा तीन दिनसम्म लैजान मिल्ने सुविधा दिएका सञ्चालकले काठमाडौँ बाहिरका ग्राहकलाई पनि लक्षित गरेर अहिले ६ दिन लम्बाएका छन्। भाडामा कपडा लग्दा ग्राहकलाई पनि फाइदा हुने गरेको सञ्चालक थापाको दाबी छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष