
मन्दिरा राउत
माघ ३, २०७६
अ
+
अ
अ
-
रौतहट हामी दुईजनाकै लागि नयाँ ठाउँ थियो। त्यसैले हामी दायाँबायाँ नलागि सुस्मिताकै घर तर्फ हानियौँ। करिव १५ मिनेको बाटो पार गरिसकेपछि हामी उनको घर पुग्यौँ। उनलाई भेट्यौँ। कुरा गर्यौँ। उनीसँगै बसेर आगो ताप्यौँ।केही समय सुस्मितासँग बितायौँ। साँझ छिप्पीदै थियो। हाम्रो बस्ने बासको टुङ्गो लागेको थिएन।

