रहेनन् द्रोण सर

रहेनन् द्रोण सर
+
-

झापा– त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त सह प्राध्यापक डा. द्रोणकुमार उपाध्यायको निधन भएको छ। उनको झापाको चन्द्रगढीस्थित निवासमा बुधबार बेलुका निधन भएको मेची बहुमुखी क्याम्पसका प्रमुख कमल गुरागाईंले जानकारी दिए।

डा. उपाध्यायले मेची बहुमुखी क्याम्पस भद्रपुरमा लामो समय नेपाली विषय प्राध्यापन गरेका थिए। पाँच वर्ष अघि उनी सह प्राध्यापकबाट सेवा निवृत्त भएका थिए।

लामो समयदेखि उनी प्यानक्रियाजको क्यान्सरबाट पीडित थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?