कोरोनाको त्रासः भारतले बन्द गर्‍यो पशुपतिनगर नाका, चार नाकामात्र खुला

कोरोनाको त्रासः भारतले बन्द गर्‍यो पशुपतिनगर नाका, चार नाकामात्र खुला
+
-

झापा– भारतमा पनि कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या बढ्दै जाँदा नेपाल–भारत सीमानाका इलामको पशुपतिनगर शनिबारदेखि बन्द गरिएको छ।

भारतले आफ्नो देशमा प्रवेश गर्नेहरुका लागि कढाई गर्दै उक्त नाका शनिबारदेखि बन्द गरेको हो।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार सीमा आसपासका बासिन्दा सामान्य आवात–जावत बाहेक सबै आवागमन बन्द गरिएको छ।

उनले भने, ‘सीमामा बस्नेहरुको आवागमन यथावत छ। तर पर्यटक भएर आउने जानेका लागि बन्द भएको हो।’

शनिबारदेखि नेपालबाट भारत र भारतबाट नेपाल प्रवेशका लागि कुनै पनि सवारी साधनलाई अनुमति दिइएको छैन।

कोरोना भाइरसको संक्रमणका कारण भारतले नेपालसँगका बनबासा, सुनौली, काँकडभिट्टा र रक्सौल नाकाबाट मात्र नेपालीलाई आवतजावत गर्न दिने भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?