कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली

कोरोना संक्रमित युवतीको घरमा पुग्यो स्वास्थ्य मन्त्रालयको टोली
+
-

काठमाडौँ– सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्रकार सम्मेलन गर्दै फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएको जनाएको छ।

नमुना परीक्षणमा भाइरसको संक्रमण ‘पोजेटिभ’ देखिएपछि काठमाडौँस्थित उनको घरमा मन्त्रालयले चारजना स्वास्थ्य अधिकारीको टोली खटाएको छ।

युवतीको घरमा पुगेका स्वास्थ्य अधिकारीको टोलीले ‘होम क्वारेन्टाइन’मा बसेका युवतीका अभिभावकसँग छलफल गरिरहेको छ।

अधिकारीको टोलीले युवतीका घर परिवार मात्र नभएर उनको सम्पर्कमा आएका आफन्त, साथी, छिमेकीका बारेमा जानकारी लिइ उनको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एकजनामा कोरोना संक्रमण: स्वास्थ्य मन्त्रालय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?