झापाको विएन्डसी अस्पताल पनि सरकारलाई दिने प्रसाईंको घोषणा

कोरोना उपचारका लागि निजी अस्पताल सरकारलाई दिने होडबाजी

कोरोना उपचारका लागि निजी अस्पताल सरकारलाई दिने होडबाजी
+
-

झापा- मोरङको विराटनगरमा रहेको नोवेल अस्पताल कोरोना भाइरस संक्रमित विरामीका लागि उपचार गर्न सरकारलाई दिइने घोषणा भए लगत्तै झापाको विर्तामोडमा रहेको विएन्डसी अस्पताल पनि सरकारलाई दिइने उक्त अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बताएका छन्।

प्रसाईंले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले पीपीईलगायत कोरोना परीक्षण गर्ने किटको व्यवस्था गरेर भएका स्वास्थ्यकर्मीको व्यवस्थापन गरि सञ्चालन सक्ने जनाएका छन्।

एक सयवटा आइसियु बेड, २५ वटा भेन्टिलेटर, ८ वटा सामान्य बेड रहेको उक्त अस्पताल कोरोना संक्रमित बिरामीका लागि उपचार गर्ने अस्पताल प्रयोग गर्न दिइने प्रसाईंले बताएका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?