झापाका क्वारेन्टाइनमा राखिएकालाई दुई वटा बसमा घर पठाइयो

झापाका क्वारेन्टाइनमा राखिएकालाई दुई वटा बसमा घर पठाइयो
+
-

झापा– नेपालमा लकडाउन भए यता भारतबाट आएका क्वारेन्टाइनमा राखिएका ६४ जनालाई घर पठाइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।

उनीहरुमा कोरोना संक्रमण छ/छैन भनेर र्‍यापिड टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि आ–आफ्ना जिल्ला पठाइएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जानकारी दिए। उनले भने, ‘हामीले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर पठाएका छौँ।’

उनीहरुले २१ दिनको क्वारेन्टाइन पूरा गरेर घर गएका हुन्। उनीहरुलाई दुईवटा बसको व्यवस्था गरेर पठाइएको हो। एउटा बस काठमाडौंका लागि छुटेको छ भने एउटा धनगढी गएको छ।

प्रमुख जिल्ला अधिकारी रानाका अनुसार कलबलगुढी क्वारेन्टाइनमा राखिएकाहरुलाई पनि क्वारेन्टाइन समय सकिएपछि र्‍यापिड टेस्ट पश्चात क्रमशः घर पठाइने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?