राष्ट्रपतिद्वारा पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी, आजै राजपत्रमा प्रकाशन गर्ने तयारी

राष्ट्रपतिद्वारा पार्टी विभाजनसम्बन्धी अध्यादेश जारी, आजै राजपत्रमा प्रकाशन गर्ने तयारी
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरतामा मन्त्रिपरिषद् बैठकले अनुमोदनका लागि पठाएको पार्टी विभाजन तथा दल बदल सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले पारित गरेकी छिन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेश राष्ट्रपतिले सोमबार साँझै जारी गरेकी हुन्।

मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत बहुमत हुनुपर्ने व्यवस्था हटाएर यी दुईमध्ये एकमा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्दै अध्यादेश पारित गरेर त्यसको अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाएको थियो।

त्यस्तै राष्ट्रपति भण्डारीले संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या ५ जनाबाट ४ जनामा झार्ने अध्यादेश पनि पारित गरेकी छन्।

स्रोतका अनुसार यी दुबै अध्यादेश सोमबार नै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष