अपडेट

राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने

राजपा नटुट्ने, प्रदेश २ सरकारको आयु छोटिन सक्ने
+
-

काठमाडौँ- दल विभाजन सम्बन्धी अध्यादेश आएपछि जारी राजनीतिक अभ्यासको अपेक्षित फाइदा लिन नेकपा सफल भएमा यो साताभित्र प्रदेश २ को सरकार गिर्नसक्ने संकेत देखा परेको छ।

हाल प्रदेश २ को सरकारलाई समाजवादी पार्टीका २९ जना र राजपाका २५ गरी ५४ सदस्यहरुको समर्थन छ।

नेकपाले चाहेअनुसार समाजवादी पार्टीको ४० प्रतिशत या त्यो भन्दा बढी सदस्य आएमा नेकपाका बाँकी सदस्यसँग मिलेर नयाँ सरकार बनाउने तयारी भएको बुझिएको छ।

तर राजपाका केन्द्रीय नेता सरदसिंह भण्डारीले कुनै पनि हालतमा पार्टी नफुट्ने र नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको लोकतन्त्रविरुद्धको कदमबाट कुनै राजनीतिक फाइदा नलिने तर विरोध गर्ने पक्षमा रहेको बताउँछन्।

यता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग रुष्ट रहेका प्रधानमन्त्री ओली र उनका विश्वसनीय पात्रहरुले समाजवादी पार्टीका नेता एवं पूर्व शहरी विकासमन्त्री र अन्य नेताहरुमार्फत समाजवादी पार्टी फुटाउन लागिपरेको स्रोत बताउँछ।

यो पनि पढ्नुहोस्

मधेसी दल फुटाउन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशले नेकपामा खैलाबैला

मधेसी दल फुटाउन प्रधानमन्त्री ओलीले ल्याएको अध्यादेशले नेकपामा खैलाबैला

अध्यादेशप्रति कांग्रेसको प्रतिक्रिया: इतिहासकै सबैभन्दा दुःखद घटना

अध्यादेशप्रति कांग्रेसको प्रतिक्रिया: इतिहासकै सबैभन्दा दुःखद घटना

अध्यादेश ल्याउने कदम ‘लोकतन्त्रविरोधी’, प्रचण्डकै मागमा सचिवालय बैठक

अध्यादेश ल्याउने कदम ‘लोकतन्त्रविरोधी’, प्रचण्डकै मागमा सचिवालय बैठक

मन्त्रिपरिषदपछि पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक, त्यसपछि फेरि पुगे खुमलटार

मन्त्रिपरिषदपछि पूर्वमाओवादी मन्त्रीहरुको छुट्टै बैठक, त्यसपछि फेरि पुगे खुमलटार

ओलीले बोलाए नेकपा सचिवालय बैठक

ओलीले बोलाए नेकपा सचिवालय बैठक

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष