दमकका संक्रमितको सम्पर्कमा आएका पहिलो घेराका २५ जनाको स्वाब आइतबार लिइने

दमकका संक्रमितको सम्पर्कमा आएका पहिलो घेराका २५ जनाको स्वाब आइतबार लिइने
+
-

झापा- झापाको दमक नगरपालिकाले कोरोना संक्रमित पुरुषको सम्पर्कमा आएका पहिलो घेराका करिब २५ जनाको स्वाब नमूना आइतबारदेखि संकलन गर्ने भएको छ।

शुक्रबार दमक ३ का एक जना पुरुषमा कोरोना भाइरस कोभिड-१९ बाट संक्रमण देखिएपछि शनिवार उनको सम्पर्कमा आएका पहिला घेराका व्यक्तिहरुको पहिचान गरिएको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए।

उनले भने, ‘चार वटा टोली बनाएर स्वाब संकलनको काम गर्ने तयारी छ।’

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गठित नगर समन्वय समितिको शनिबार बसेको बैठकले दमक अस्पतालका प्रमुख डा.खड्कलाल लिम्बुको संयोजकत्वमा ४ वटा छुट्टाछुट्टै टोली परिचालन गर्ने निर्णय गरेको हो।

स्वाब नमूना परीक्षणको नतिजा नआएसम्म उक्त वडा पूर्णरुपमा सिल रहने प्रमुख प्रशासकीय अधिकृत तिम्सिनाले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?