सबैले हार मान्‍ने कस्तो महामारी?

सबैले हार मान्‍ने कस्तो महामारी?
+
-

सानै छु प्रभु म अझैसम्‍म
कोरोना भने यति छिट्टै विशाल किन?

देख्दिँन यसको रुप, रङ, आकार
मात्र सुन्छु अज्ञानी यसको व्‍यवहार

गर्दैछ रे ठूलै षडयन्त्र

संसारमा फैलाउन महामारी
पार्दै छ रे ठूलो संकट
गर्दै छ रे अत्याचार दमन
सबैले हार मान्‍ने कस्तो महामारी ?
बन्‍दै छ रे अझै शक्तिशाली

कस्तो हेपाहा चरित्र यसको
सबै मिली पत्ता लगाउन लाै ठेगाना
अब त अति नै भो
यो त लाचारी नै भो
बिताउने भो संसारलाई
सहन गाह्रो भो यसको खटन पटन
कहिले छाड्ला यसले शासन

अहिलेसम्‍म छैन गुनासो गर्ने ठाउँसम्‍म
सन्दैछु अझै पनि बन्‍दै छ रे भयावह
सानै छु प्रभू अझै सम्‍म
बुझ्दिँन धेरै कुरा
बरु विन्ती गर्छु प्रभू
नस्ट गर यसको संसारबाट
सदा सदाको लागि

नत्र सकिन्छ हाम्रो मानव समाज पनि

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?