२० गते फेरि बस्ने गरी सकियो तीन घन्टा लामो नेकपा सचिवालय बैठक

२० गते फेरि बस्ने गरी सकियो तीन घन्टा लामो नेकपा सचिवालय बैठक
+
-

काठमाडाैँ– प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक तीन घन्टा लामो छलफलपछि वैशाख २० गते फेरि सचिवालय बैठक गर्ने सहमतिका साथ टुंगिएको छ।

बैठकमा पार्टी एकतालाई सुदृढीकरण गर्ने र सरकारलाई मजबुत पार्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले स्थायी कमिटीको बैठक बस्ने बिषयमा छलफल गर्दै पुन: सचिवालय बैठक बस्ने सहमति गरेको हो।

यो बीच  नेतृत्व टिमले अनौपचारिक गृहकार्य गर्नुपर्ने पनि बैठकमा सहमति गरेको छ। यसबीच केही प्रस्ताव ल्याउनेबारे पनि बैठकमा सहमति भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

बालुवाटारमा जारी नेकपा सचिवालय बैठक।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष