भारतीय नागरिकद्वारा सशस्त्र प्रहरीमाथि पुनः आक्रमण, सीमामा हवाई फायर

भारतीय नागरिकद्वारा सशस्त्र प्रहरीमाथि पुनः आक्रमण, सीमामा हवाई फायर
+
-

झापा- काेराेना भाइरस संक्रमणकाे त्रासका बीच सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि गए राति पुनः आक्रमण भएकाे छ।

झापाकाे कचनकवल गाउँपालिका १ घेराबारीमा रहेकाे सशस्त्र प्रहरीकाे सुरक्षा पाेष्टमा भारतीय नागरिकले आक्रमण गरेका छन्।

शनिबार राति ५० जना भन्दा बढीको संख्यामा आएका भारतीय नागरिकले घेराबारीकाे झन्टुगाउँमा रहेकाे सशस्त्र प्रहरीकाे सुरक्षा पाेष्टमा आक्रमण गरेका हुन्।

कचनकवल १ का वडाध्यक्ष लक्ष्मी यादवले साँझ करिब ७ः३० काे समयमा विहारकाे सुरिभिट्टातर्फबाट उक्त आक्रमण भएकाे बताए।

झापाको कचनकवल र झापा गाउँपालिकामा भारतीय नागरिकले खेती गर्दै आएका छन्।

सीमा नाघेर नेपाल आउनुपर्ने भन्दै यस अघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय नागरिकले सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गरेका थिए।

त्यसबेला पनि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?