झापाका कोरोना संक्रमित पुरुष केही दिनअघि दिल्लीबाट फर्केका

झापाका कोरोना संक्रमित पुरुष केही दिनअघि दिल्लीबाट फर्केका
+
-

झापा– झापाको बाह्रदशी गाउँपालिकाका कोरोना भाइरस संक्रमित पुरुष केही दिनअघि भारतको राजधानी दिल्लीबाट आएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताएका छन्।

उनमा आइतबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार पुष्टि भएकासंगै झापामा संक्रमितको संख्या ३७ पुगेको छ।

३३ जना कचनकवल गाउँपालिकाका रहेका छन् भने एक–एक जना झापा र बाह्रदशी गाउँपालिकाका रहेका छन्।

दुई जना कोरोना भाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?