कविता

प्रकृति नरिसाउन् पनि किन?

प्रकृति नरिसाउन् पनि किन?
+
-

के प्रकृति साँच्चै रिसाएकी हुन् त?
नरिसाऊन् पनि किन?
हामी मानव स्वार्थै स्वार्थमा लुप्त छौँ
अहंकार, घमण्ड, बलले उन्मुक्त छौँ
भौतिक सुविधा र महत्वाकांक्षाले निष्पट्ट भएका छौँ
हामीले हाम्रो धर्म र संस्कृतिलाई मिचेका छौँ

प्रकृति नरिसाऊन् पनि किन?
परम्परा र आचरणलाई मिचेका छौँ
शक्ति र पैसाको आडमा प्रकृतिलाई गहिरो चोट पुर्‍याएका छौँ
खै हिजोका पधेँरी, कुवा, तलाउ
खै शितल पाटी अनि पौवा
सबै मासेर मञ्च अनि मरुभूमि बनाएका छौँ

प्रकृति अदृष्य शक्ति हो
संसार यसैमा अडिएको छ
मठ मन्दिर देवालय सबै मासेका छौँ
जान्दा जान्दै पनि विभिन्न बहानामा जिस्काइरहेका छौँ

घाम, पानी, बादल, जाडो गर्मी
रात बिहान सबै प्रकृतिकै नियम हो
त्यसैले प्रकृतिसँग रमाऔँ
संस्कृतिको नियमसँगै बाँच्न सिकौँ
प्रकृतिलाई उछिन्ने दुस्प्रयास नगरौँ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?