लिपुलेक, लिम्पियाधुरा र कालापानी थपिएको खुशीमा दीप प्रज्वलन(तस्बिरसहित)

लिपुलेक, लिम्पियाधुरा र कालापानी थपिएको खुशीमा दीप प्रज्वलन(तस्बिरसहित)
+
-

बुटवल– नेपालको भूगोलमा लिपुलेक, लिम्पियाधुरा र कालापानी थपिएको खुसीयालीमा प्रदेश ५ को राजधानी बुटवलसहित विभिन्न शहरमा शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको छ।

बुटवलको ट्राफिकचोक, तिलोत्तमाको शंकरनगर, सिद्धार्थनगरको भैरहवा लगायत ठाउँमा दीप बालेर खुसीयाली मनाइएको हो।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ।

बुटवलको ट्राफिक चोकमा सत्तारूढ दल नेकपाको आह्वानमा भएको कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य दधिराम न्यौपाने (माधव)ले अब कालापानीबाट भारतीय सेनालाई हटाउन भारतसँगै वार्ता गर्न आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै नेकपा रुपन्देहीका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले खुसीयाली साट्न दीप प्रज्ज्वलन गरिएको बताए।

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईले अब राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउँदै अगाडि बढनुपर्ने बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष