क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या

क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या
+
-

बुटवल – अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् ।

जेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

उनको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।

शितगंगा–५, गल्दाको हरि माविको क्वारेन्टिनमा बस्दै आएका बिकले मंगलबार राती झुन्डिएर आत्महत्या गरेका हुन् ।

पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाइएको भएपनि रिपोर्ट आएको छैन ।

उनले आत्महत्या गर्नुको कारण खुल्न सकेको छैन ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष