भैरहवामा एकजना नर्समा कोरोना भाइरस संक्रमण

भैरहवामा एकजना नर्समा कोरोना भाइरस संक्रमण
+
-

बुटवल-रुपन्देहीको भैरहवामा एक जना नर्समा कोरोना भाइरसको संक्रमण देखिएको छ।

युनिभर्सल कलेज अफ मेडिकल साइसेन्सेज (युसिएमएस)मा आइसोलेसनमा कार्यरत नर्शमा गुल्मी जिल्लाका एक जना कोरोना भाईरस संक्रमित व्यक्तिको उपचारका क्रममा संक्रमण भएको हुन सक्ने अस्पतालको आशंका छन्।

कोरोना पोजेटिभ देखिएका गुल्मीका पुरुष कोरोना अस्पताल बुटवल धागो कारखानामा पठाइएको युसिएमएसका जनसम्पर्क अधिकारी सुशिल गुरुङले जानकारी दिए।

ज्वरो आएका गुल्मीका पुरुषको उपचारका क्रममा कोरोनाको लक्षण देखिएकाले स्वाब परिक्षण गरिएकोमा पुरुषको कोरोना पोजेटिभ रिर्पोट आएको थियो।

त्यसपछि ती बिरामीको सम्पर्कमा आएका अस्पतालका ७ जनाको स्वाब संकलन गरिएकोमा एक जना नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। कोरोना संक्रमण देखिएकी नर्सको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष