बुटवलमा बालबालिकाले बेचे ८ किलो सलह कीरा

बुटवलमा बालबालिकाले बेचे ८ किलो सलह कीरा
+
-

बुटवल-बुटवलमा बालबालिकाले सलह कीरा संकलन गरेर बेचेका छन्। बुटवल ४ बीटीआई नजिक बस्ने अच्युत न्यौपाने र सविना थारूले सलह कीरा संकलन गरेर बुटवल उपमहानगरपालिकालाई बेचेका हुन्।

उनीहरूले ८ किलो २ सय ग्राम सलह ल्याएको वडा नं ४ का कार्यवाहक अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।

शनिबार राती सोही क्षेत्रका रूखहरूमा रहेका कीरा संकलन गरेर उनीहरूले वडा कार्यालयमा बुझाएका हुन्।

उनीहरूलाई प्रदेश ५ सरकारले तोकेबमोजिम प्रतिकिलो २० रूपैयाँका दरले भुक्तानी हुने श्रेष्ठले बताए।

प्रदेश ५ सरकारको कृषि मन्त्रालयले बालीनाली र बोटबिरूवा नष्ट गर्ने सलह कीरा समातेर नजिकको वडा कार्यालयमा बुझाए १ किलोको २० रूपैयाँका दरले मन्त्रालयले भुक्तानी गर्ने बताएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष