काँकरभिट्टा सीमामा खटिएका दुई जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

काँकरभिट्टा सीमामा खटिएका दुई जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
+
-

झापा– पूर्वी नाका काँकरभिट्टा सीमामा खटिएका दुई जना सशस्त्र प्रहरीका जवानलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले सङ्क्रमित दुवै जनालाई उपचारका लागि मोरङको गोठगाउँस्थित आइसोलेसन केन्द्रमा लागिएको बताए।

यो सँगै झापामा संक्रमितको संख्या ३ सय १८ पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?