१८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरोना भाइरसको संक्रमण

१८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरोना भाइरसको संक्रमण
+
-

झापा- झापाको पूर्वी नाका काँकरभिट्टामा खटिएका १८ जना सशस्त्र प्रहरीसहित झापामा २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

नाकामा खटिएका १७ जना पुरुष र एक जना महिला सशस्त्र प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंले बताए।

त्यसैगरि झापाका बाह्रदशी गाउँपालिकाका ३ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।

झापा गाउँपालिकाका पनि ३ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। विर्तामोड नगरपालिकाका एकजना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ।

विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ६ जना र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?