होम क्वारेन्टिन बसेका बुटवलका एकजनामा कोरोना भाइरसको संक्रमण

होम क्वारेन्टिन बसेका बुटवलका एकजनामा कोरोना भाइरसको संक्रमण
+
-

बुटवल – बुटवलमा होम क्वारेन्टिनमा बसेका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुटवल–१३ स्थित घरमै बसेका एक पुरुषमा संक्रमण पुष्टि भएको बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए।

भारतबाट आएर उनी घरमै क्वारेन्टिन बसिरहेका थिए। उनलाई बुटवलस्थित एन्फा एकेडेमी आइसोलेसनमा राखिएको छ।
संक्रमितमा कुनै लक्षण देखिएका छैनन्।

उनको आज मंगलबार कन्ट्याक्ट ट्रेसिङ गरेर थप परीक्षणको काम अघि बढ्ने उनले बताए। संक्रमितको परिवार होम क्वारेन्टिननमा छन्।

यसअघि सोमबार बुटवलस्थित एक होटलमा यही साउन ७ गतेदेखि बस्दै आएका एकैपरिवारका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको सार्वजनिक भएको थियो।

बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत सिंहका अनुसार उनीहरु भारतबाट आएर रोजगारदाता संस्थामा जानुअघि क्वारेन्टिन बसेका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष