‘एसएमएस’ गरौँ, कोरोना भाइरसबाट बचौँ (तस्बिरहरु)

‘एसएमएस’ गरौँ, कोरोना भाइरसबाट बचौँ (तस्बिरहरु)
+
-

झापा ‘एसएमएस’ अभियानका लागि बिहीबार झापाको विर्तामोडमा प्रहरी तथा विभिन्न संघ संस्थाका प्रतिनिधि सडकमा निस्केका छन्।

उनीहरू सोसियल डिस्ट्यान्सिङ, मास्क तथा स्यानिटाइजर ‘एसएमएस’को उचित प्रयोगका बारेमा चेतना फैलाउन भन्दै सडकमा निस्केका हुन्।

इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडको अगुवाइमा यातायात मजदुर, व्यवसायी, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको संयुक्त टोलीले भीडभाड रहने क्षेत्रमा एसएमएसबारे जानकारी गराएका थिए।

मास्क नलगाउनेहरूलाई मास्क वितरण गर्नुका साथै आइन्दा नलगाएको खण्डा संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने चितावनी दिइएको थियो।

अभियानका क्रममा पाँच सय मास्क वितरण गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?