समुदायका मानिसहरूको रिपोर्ट नेगेटिभ

पूर्वी नाका काँकरभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण

पूर्वी नाका काँकरभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण
+
-

झापा– पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। 

गत साउन ११ गते कन्ट्याक्ट ट्रेसिङ गर्दा ३२ जनाको नमूना संकलन गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले जानकारी दिइन्।

यस अघि सोही स्थानका २० जना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको थियो। अहिले उनीहरू उपचाररत् छन्।

साउन ११ गते नै काँकरभिट्टाको सामुदायिक भवनमा संकलन गरिएको समुदायका ८५ जना मानिसको स्वाब नमूनाको रिपोर्ट नेगेटिभ आएको राईले बताइन्।

औषधि तथा फलफूल व्यवसायी, होटलका कामदार, भन्सारका कर्मचारीपत्रकारलगायतबाट स्वाब नमूना संकलन गरिएको थियो।

राईले भनिन्, ‘यो राम्रो संकेत हो। तर नेपाल प्रहरी तथा सेनामा सङ्क्रमण छैनसशस्त्र प्रहरीमा मात्र कसरी सङ्क्रमण फैलियोखोजीको विषय भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?