झापाको विर्तामोड मध्यरातदेखि अनिश्चितकालिन लकडाउन

झापाको विर्तामोड मध्यरातदेखि अनिश्चितकालिन लकडाउन
+
-

झापा- झापाको विर्तामोड नगरपालिकाले नगरपालिका क्षेत्र भित्र अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आज राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ।

कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी दिइन्।

उनका अनुसार खाद्यान्न तथा तरकारी पसल विहान ८ बजेदेखि ११ बजेसम्म खुल्नेछन्। औषधि पसल बाहेक अन्य पसलहरू बन्द रहने छन्। निजी तथा सार्वजनिक सवारी साधनमा रोक लगाइने नगरपालिका कार्यालयले जानकारी दिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले कारोबार गर्न नपाउने भएका छन् भने कर्मचारीले परिचय पत्र बोकेर हिँड्नुपर्ने घतानीले बताइन्।छिमेकी अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि लकडाउन गरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?