
प्रभात खनाल
साउन २५, २०७७
अ
+
अ
अ
-
कमल शाहीलाई क्रिकेटर बनाउने सपना पूरा गर्न उनका दाजु वैदेशिक रोजगारमा गएका छन्। कमल भने यु-१६ क्रिकेटमा भाग लिन नेपालमा बसेर दिनरात त्यसकै जपना गरिरहेका छन्।

