इन्द्रेणीमय आकाशः सात रंगको इन्द्रेणीका सात तस्बिर

इन्द्रेणीमय आकाशः सात रंगको इन्द्रेणीका सात तस्बिर
+
-

झापा- अंग्रेजी साहित्यका कवि विलियम वर्ड्सवर्थको कविता ‘माइ हार्ट लिप्स अप ह्वेन आइ विहोल्ड…’ को भाव जस्तै आइतबार साँझ आकाश लागेको इन्द्रेणीले धेरै मन खुशी तुल्याइदिएको छ।

सिमसिम पानी तथा घामको प्रकाशमा देखिएको इन्द्रेणी नेपालका धेरै स्थानका माथिपट्टि आकाशमा लागेको थियो। मानिसहरू इन्द्रेणीको तस्वीर लिन व्यस्त हुन थाले।

एक हिसाबले मानिसहरूले इन्द्रेणी हेरर मन भुल्याएका थिए। मानिसहरू भन्दै थिए, ‘यस्तो इन्द्रेणी लाग्ने अवसर कम नै पाइन्छ।’

देशका विभिन्न स्थानबाट देखिएका इन्द्रेणीका तस्बिरहरू संकलन गरिएको छ।

कमल भण्डारी, बद्री कार्की, रञ्जन धमला, अनुप भट्टराई, गजेन्द्र पौडेल तथा होमनाथ पौडेलले तस्बिर उपलब्ध गराएका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष