समुदायबाट निर्मित पीसीआर प्रयोगशालाले सञ्चालनका लागि अनुमति पायो

समुदायबाट निर्मित पीसीआर प्रयोगशालाले सञ्चालनका लागि अनुमति पायो
+
-

झापा– एकका लागि एक अभियानले झापाको कनकाई नगरपालिकाको कोटीहोमा रहेको समर्पण भवनमा स्थापना गरेको कोरोना भाइरस परीक्षण गर्ने आरटि पिसिआर प्रयोगशालाले स्वीकृति पाएको छ।

कनकाईका नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार मेची अञ्चल अस्पतालको मातहतका रहनेगरी प्रयोगशालालाई सञ्चालनमा ल्याउन स्वास्थ्य मन्त्रालयले बुधबार स्वीकृति दिएको हो।

अभियानले ल्याब स्थापना गर्नुअघि नै अस्पताललाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। उक्त ल्याब समुदायबाट प्राप्त सहयोगबाट निर्माण गरिएको हो।

अभियानले जनस्तरबाट एक करोड रुपैयाँ संकलन गरेर ल्याब स्थापना गरेको हो। सो ल्याबले २४ घण्टामा ४५० स्वाब नमूना परीक्षणको क्षमता राख्दछ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष