लकडाउनको करिब चार महिनामा पूर्वीद्वार काँकरभिट्टाको स्वरुप परिवर्तन (तस्बिरहरू)

लकडाउनको करिब चार महिनामा पूर्वीद्वार काँकरभिट्टाको स्वरुप परिवर्तन (तस्बिरहरू)
+
-

झापा- कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि नेपाल तथा भारतमा सुरु गरिएको लकडाउनका बेला नयाँ मेची पुलको निर्माण करिब आधा मात्र भएको थियो।

तर लकडाउनका बेला पनि भारतले उक्त निर्माणको काम जारी राख्यो। करिब चार महिनाको समयमा नयाँ पुल मात्र होइन पूर्वीद्वार काँकरभिट्टाको पनि स्वरुप आमूल परिवर्तन भयो।

नयाँ बनेको मेची पुलबाट नेपाल प्रवेश गर्ने लिंक रोड भारतले बनाइदिएपछि पूर्वी नाका काँकरभिट्टा स्वरुपमा आमूल परिवर्तन आएको हो।

एसियाली विकास बैंकको करिब एकसय ६० करोड भारतीय रुपैयाँ आर्थिक सहयोगमा भारत सरकारले निर्माण गरेको पुल निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ।

एसियाली राजमार्गको चार लेनको सडकले नेपाल छोइसकेको छ।

नेपालमा एउटा कल्भर्ट बनाउँदा वर्षौं लाग्ने गरेको अवस्थामा करिब चार महिनाको अवधिमा भारतले पर्वी नेपालको काँकरभिट्टा स्वरुप नै परिवर्तन गरिदिएको हो।

हेर्नुहोस् तस्बिरहरु:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष