झापा गाउँपालिकामा गोली चल्यो, एकजना स्थानीयबासी घाइते

झापा गाउँपालिकामा गोली चल्यो, एकजना स्थानीयबासी घाइते
+
-

झापा- केही बेरअघि झापाको झापा गाउँपालिकामा गोली चलेको छ।

स्थानीयबासीले गाई काटेको विषयमा केही स्थानीयबासीलाई प्रहरीले पक्राउ गरेपछि विवाद बढ्दै जाँदा सशस्त्र प्रहरीले गोली चलाउँदा एकजना स्थानीयबासीलाई गोली लागेर गम्भीर घाइते भएका छन्।

स्थानीयले गाई काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो।

स्थानीयबासीले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि सशस्त्र प्रहरीले फायर खोलेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए।

गाई काटेको निहुँमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेको थियो। उनीहरुलाई जिल्लामा लैजान खोजेपछि स्थानीयबासी आक्रमणमा उत्रिएको बताइएको छ।

सशस्त्र प्रहरीको गोली लागेर स्थानीयबासी आलम भनिने घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ।

उनको विर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी मगरले जानकारी दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष