झापाका चारजना पुराना संक्रमितमा पुनः देखियो कोरोना संक्रमण

झापाका चारजना पुराना संक्रमितमा पुनः देखियो कोरोना संक्रमण
+
-

झापा- मंगलबार संक्रमण पुष्टि भएका झापाका चारजना पुराना संक्रमितमा पुनः कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार पहिला संक्रमण भएर आइसोलेसनमा बसेर निको भएका उनीहरूमा पुनः संक्रमण देखिएको हो।

पुनः संक्रमण पुष्टि हुनेहरू झापाको बाह्रदशी गाउँपालिकाका रहेका छन्। एक जना महिला र ३ जना पुरुषमा पुनः संक्रमण देखिएको हो।

मंगलबार झापाका १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चौंलागाईंले दिएको जानकारी अनुसार १० पुरुष र ४ महिलामा संक्रमण पुष्टि भएको हो।

उनका अनुसार दमक नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको छ। दमकका वार्ड नं ९, ५, २, ३ र ६ नम्बरका स्थानीयबासीमा संक्रमण देखिएको हो।

त्यस्तै गौरीगञ्ज गाउँपालिकाका एक जना पुरुषमा संक्रमण देखिएको चौंलागाईंले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष