प्रदेश-५ का तीन अस्पतालका मेसुमा कोरोना संक्रमण

प्रदेश-५ का तीन अस्पतालका मेसुमा कोरोना संक्रमण
+
-

बुटवल–प्रदेश ५ का तीन अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापा र गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पच्या संक्रमित भएका हुन्।

भेरी अस्पताल नेपालगञ्जका डा थापा मंगलबार संक्रमण पुष्टि भएको हो भने खनाल र पच्या बिहीबार संक्रमण पुष्टि भएको हो।

उनीहरु सबैजना सुरक्षित हिसाबले होम आइसोलेशनमा बसिरहेको जनाएका छन्।

खनाल र थापाले ज्वरो आएपछि पीसीआर परीक्षण गराएका थिए भने पच्याले गुल्मीमा शुरु भएको प्रयोगशालामा परीक्षण गराएका थिए।

सोही क्रममा पोजेटिभ रिपोर्ट आएको उनले बताए। खनाल, थापा र पच्यालाई प्रदेश ५ सरकारले संविधान दिवसको अवसरमा पदकबाट विभुषित गर्ने घोषणा गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?