आत्महत्या प्रयासबाट घाइते भएका बृद्ध संक्रमितको मृत्यु

आत्महत्या प्रयासबाट घाइते भएका बृद्ध संक्रमितको मृत्यु
+
-
बुटवल- आत्महत्याको प्रयास गरेर घाइते भएका एकजना संक्रमितको मृत्यु भएको छ।
बुटवल १० का ७६ वर्षीय पुरुषले असोज १२ गते आफ्नै घरमा हँसियाले घाँटी रेटेर आत्महत्याको प्रयास गरेका थिए।
उनको उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको कलेजका प्रशासन प्रमुख तेज केसीले जानकारी दिए।
आफै घाँटी रेटेर हत्या प्रयास गर्ने क्रममा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकोमा थप उपचारका लागि मेडिकल कलेजमा लगिएको थियो।
श्वासप्रश्वाससम्बन्धि समस्या देखिएका उनको पीसीआर पोजेटिभ रिपोर्ट मंगलबार मात्रै आएको थियो।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?