प्रदेश ५ को राजधानी भालुवाङ, प्रदेश सभामा प्रस्ताव!

प्रदेश ५ को राजधानी भालुवाङ, प्रदेश सभामा प्रस्ताव!
+
-

बुटवल-प्रदेश ५ को स्थायी राजधानी र नामाकरणको प्रस्ताव सभामा पेश हुँदै छ।

प्रदेश ५ को राजधानी भालुवाङ राख्ने सहमति नेकपाभित्र भएको पार्टी स्रोतले जानकारी दिएको छ।

सभामुख पूर्णबहादुर घर्तीले यो सम्बन्धी प्रस्ताव सभामा पेश गर्न कार्यविधिबारे जानकारी गराउँदै प्रस्ताव पेश गर्न आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई समय दिएका छन्।

नेकपा स्रोतका अनुसार अनुसार प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएका छन्।

शुक्रबार प्रदेश ५ सरकारको मन्त्रिपरिषद बैठक बसेर यसबारे निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

मन्त्रिपरिषद्को निर्णय भने सार्वजनिक भएको छैन।

अहिले प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले यससम्बन्धी प्रस्ताव पेश गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?