विर्तामोडका कोरोना संक्रमित बृद्धको मृत्यु

विर्तामोडका कोरोना संक्रमित बृद्धको मृत्यु
+
-

झापा- झापाको विर्तामोड नगरपालिका ५ का कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।

नोबेल अस्पताल विराटनगरमा ती बृद्धको आइतबार मृत्यु भएको विर्तामोड नगरपालिका कार्यालयले जनाएको छ।

नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेका उनको कोरोना परीक्षणका लागि दुई दिन अघि स्वाब संकलन गरिएको थियो।

रिपोर्ट आउन अघि नै उनको मृत्यु भएको हो।

विर्तामोडस्थित घरमा शव ल्याइसकेपछि कोरोना पोजिटिभ रिपोर्ट आएको हो। ती बृद्धसँग नजिक रहेका सबैलाई क्वारेन्टिनमा राखिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष