कडा सुरक्षाबिच प्रदेश ५ मा नेकपा संसदीय दलको बैठक

कडा सुरक्षाबिच प्रदेश ५ मा नेकपा संसदीय दलको बैठक
+
-

बुटवल – कडा सुरक्षाबीच नेकपा प्रदेश ५ संसदीय दलको बैठक सुरु भएको छ। नेकपा संसदीय दलको कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।

कडा सुरक्षाका साथ मुख्यमन्त्री शंकर पोखरेलसहितका मन्त्री र सांसदहरु बैठकस्थल पुगेका छन्। बिहान ७ बजेपछि संसदीय दलको कार्यालयमा बैठक भनेर सांसदहरुलाई बोलाइएपनि मुख्यमन्त्री ११ बजेपछि मात्रै प्रदेशसभा परिसरमा प्रवेश गरेका छन्।

बैठकमा मुख्यमन्त्रीले सांसदहरुलाई निर्देशन दिने सम्भावना छ। सांसदहरुले पार्टीले ह्वीप लगाउने तयारी भएको जनाएका छन्।

यसैबीच नेकपाकै सांसद भोजप्रसाद श्रेष्ठले विधि र प्रक्रिया मिचेर प्रदेश राजधानी सार्ने प्रस्ताव आएको भन्दै प्रदेश सभाले नियमावली संसोधनका लागि बनाएको मस्यौदा समितिको संयोजकबाट राजीनामा दिएका छन्।

तर यो समितिले राजधानी सार्ने विषयसँग सरोकार राख्दैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?