हेल्मेटमा लुकाएर ल्याएको स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ

हेल्मेटमा लुकाएर ल्याएको स्रोत नखुलेको १० लाख रुपैयाँसहित एकजना पक्राउ
+
-

वीरगञ्ज– हेल्मेटमा लुकाएर ल्याइएको स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक युवक रौतहटबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ७ बस्ने २० वर्षका दिपक पटेल रहेका छन्।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रौतहटको ईशनाथ नगरपालिका ७ स्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नम्बरको मोटरसाइकलमा आएका पटेललाई चेकजाँच गर्दा हेल्मेटमा लुकाएर ल्याएको सो रकम बरामद भएको प्रहरीले जनाएको छ।

हेल्मेटमा लुकाएर ल्याइएको एक हजार दरकाा ८ सय वटा गड्डीमा ८ लाख रुपैयाँ र ५ सय दरको ४ सय वटा गड्डीमा २ लाख गरी जम्मा १० लाख स्रोत नखुलेको रकम पटेलको साथबाट बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ।

रकमसहित पक्राउ परेका युवकलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?