चिनियाँ कम्युनिष्ट पार्टीद्वारा बाबुराम भट्टराई र हिसिला यमीको स्वास्थ्यलाभको कामना

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा बाबुराम भट्टराई र हिसिला यमीको स्वास्थ्यलाभको कामना
+
-

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

सीपीसीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाएर भट्टराईको स्वास्थ्यलाभको कामना गरेको हो। सीपीसीले भट्टराईसँगै कोरोना पुष्टि भएकी उनकी पत्नी हिसिला यमीको पनि स्वास्थ्य लाभको कामना गरेको छ।

डा. भट्टराईले कार्तिक ८ गते आफू र पत्नी हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

सीपीसीले यही कार्तिक ३ गते भएको सीपीसी र नेपालका प्रमुख राजनीतिक दलबीचको पहिलो संयुक्त भर्चुल बैठकमा डा. भट्टराईले गरेको सम्वोधनको पनि प्रशंसा गरेको छ।

बैठकमा वान बेल्ट, वान रोडको सहयोग अघि बढाउन डा. भटट्टराई राजी भएकोसमेत सीपीसीले जनाएको छ।

बैठकमा ‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ बारे छलफल भएको थियो। जहाँ चिनियाँ नेताहरुले आफ्नो स्पष्ट धारणा राखेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?