पुनः पार्टी फुटाउन सहज हुनेगरी ओलीले अध्यादेश ल्याउन लागेको खुमलटारमा चर्चा!

पुनः पार्टी फुटाउन सहज हुनेगरी ओलीले अध्यादेश ल्याउन लागेको खुमलटारमा चर्चा!
+
-

काठमाडौँ- नेकपामा विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले पुनः पार्टी फुटाउन सहज हुनेगरी अध्यादेश ल्याउन लागेको चर्चा चलेको छ।

आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा खुमलटारको भेलामा उक्त विषयमासमेत चर्चा भएको पार्टी स्रोतले दाबी गरेको छ।

स्रोतले भन्यो, ‘ओली जसरी हुन्छ आफू सत्तामा टिकिराख्ने र शक्तिशाली बन्ने दौडमा छन्। पार्टी फुटाएर भएपनि प्रधानमन्त्री बन्ने उनको चाहनाले गर्दा पार्टी संकटमा भासियो। यो बारेपनि बैठकमा समीक्षा भएको छ।’

ओलीले गत वैशाखमा दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि पार्टीमा विवादले उग्ररुप  लिएको थियो।

यो पनि पढ्नुहोस्

नेकपा विवाद उत्कर्षमा पुगेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै भेला

नेकपा विवाद उत्कर्षमा पुगेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै भेला

नेकपा एकता गम्भीर संकटमाः महासचिव पौडेल

नेकपा एकता गम्भीर संकटमाः महासचिव पौडेल

दबाब बढेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीबाट मुख्यमन्त्री शाही पछि हटे

दबाब बढेपछि मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीबाट मुख्यमन्त्री शाही पछि हटे

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष