विवादकाबीच पाँच दिनपछि प्रचण्ड बालुवाटारमा

विवादकाबीच पाँच दिनपछि प्रचण्ड बालुवाटारमा
+
-

काठमाडौँ – लामो विवादका बीच नेकपा अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका छन्।

पार्टी स्रोतका प्रचण्ड करिब १२ बजे बालुवाटार गएका छन्। प्रचण्डले ५ दिनपछि ओलीलाई भेटेका हुन्।

ओली पक्षले प्रचण्ड र ओलीबीच पहिले छलफल र समझदारी हुनुपर्ने अनि मात्रै कमिटि बैठक डाकिनु पर्ने अडान लिएको छ भने प्रचण्ड पक्षले अब प्रचण्ड र ओलीबीचको छलफलको कुनै अर्थ नरहेकाले सिधै सचिवालय बैठक डाक्नु पर्ने अडान लिएको छ।

यसअघि प्रचण्ड आफ्नो समूहका माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतसँग निरन्तर छलफलमा थिए भने ओली पनि आफ्नो पक्षसँगको छलफलमा व्यस्त थिए।

राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवाद, भारतीय जासुुसी प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएका बेला उनीहरुबीच पुनः संवाद हुन लागेको हो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष