पार्टीमा ठूलो संकट आएको भन्दै सामना गर्न तयार रहन मन्त्रीहरुलाई ओलीको निर्देशन

पार्टीमा ठूलो संकट आएको भन्दै सामना गर्न तयार रहन मन्त्रीहरुलाई ओलीको निर्देशन
+
-

काठमाडौँ -नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

उनीहरुबीच सहमति भयो या विवाद झन चर्कियो भन्नेबारेमा स्पष्ट कुरा आइसकेको छैन।

तर प्रधानमन्त्रीसमेत रहेका ओलीले प्रचण्डलाई भेट्नुअघि पार्टीमा ठूलै संकट आउन लागेको र त्यसको सामानाका लागि तयार हुन मन्त्रीहरुलाई निर्देशन दिएका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई त्यस्तो निर्देशन दिएका हुन्। उनले आफूअनुकुल मन्त्रिमण्डल परिवर्तन गर्ने तयारी गरेको स्रोतले बताएको छ।

‘पार्टीमा भने जस्तो स्थिति पैदा भएको छैन। सहमतिको सट्टा अनेक तिकडम अपनाइएको छ। पार्टीमा संकट उत्पन्न भएको कुरा साँचो हो। सामनाका लागि पनि हामी तयार हुनुपर्छ’,प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै बैठकमा सामेल एक मन्त्रीले भने।

यस्तै ओलीले दल विभाजनसम्बन्धी अध्यादेश पनि ल्याउन सक्ने आंकलन गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष