ओलीले भने- गुट, बाहुबली र सडकछापका बैठकहरु बोलाउँदिन

ओलीले भने- गुट, बाहुबली र सडकछापका बैठकहरु बोलाउँदिन
+
-

काठमाडौँ- आफूमाथि कमिटी बैठक डाक्न चर्को दबाब परेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कमिटी बैठक आफूलाई सिध्याउने माध्यम बन्ने बताएका छन्।

बिहीबार विवादका बीच पाँच दिनपछि बालुवाटार गएको पार्टीका अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले बैठक डाकेर उत्पन्न विवाद समाधान गरौँ भन्दा ओलीले त्यस्तो धारणा राखेका हुन्।

प्रचण्डले शुक्रबार धुमबाराहीमा आयोजित ओलीविरुद्धको प्रचण्ड नेतृत्वको समूहको अनौपचारिक सचिवालय बैठकमा गरेको ‘ब्रिफिङ’ अनुसार ओलीले सचिवालयको गुटको, स्थायी कमिटी बाहुबलीको र केन्द्रीय कमिटीको बैठक सडकछापहरुको भएको र ती बैठकहरु डाक्नुको कुनै औचित्य नै नभएको दाबी गरेका हुन्।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष