‘कि तँ छैनस् कि म छैन’ भन्ने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्छः ईश्वर पोखरेल

‘कि तँ छैनस् कि म छैन’ भन्ने प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्छः ईश्वर पोखरेल
+
-

काठमाडौँ- नेकपा केन्द्रीय सचिवालय सदस्य एवं उपप्रधामन्त्री ईश्वर पोखरेलले पार्टी बचाउने हो भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावका रुपमा अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप फिर्ता लिनु पर्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दुराग्रहका साथ प्रस्तुत प्रस्तावहरु फिर्ता लिएर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन अघि बढ्ने कि दुर्भाग्य निम्ताउने भन्दै प्रचण्डलाई प्रश्नसमेत गरेका छन्।

प्रचण्ड मात्रैले नभई नेकपा भित्रका सबैले यसको छिनोफानो गर्नुपर्ने पोखरेलको भनाई छ।

ओली निकट उनले सहमतिकासाथ अघि बढ्नु पर्नेमा पार्टी एकता गर्दा स्वीकार गरिएका आधार र मान्यता विपरित कि तँ छैनस् कि म छैन’ भन्ने अत्यन्तै असन्तुलित र दुराग्रहपूर्ण ढंगले प्रस्ताव अघि सारिएको बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?