ओलीले आफूले पनि प्रस्ताव पेश गर्न चाहेको भन्दै समय मागेपछि सचिवालय बैठक स्थगित

ओलीले आफूले पनि प्रस्ताव पेश गर्न चाहेको भन्दै समय मागेपछि सचिवालय बैठक स्थगित
+
-

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो।

पार्टी स्रोतका अनुसार बैठकमा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत असन्तुष्ट समूहले गरेको प्रस्तावलाई इंगित गर्दै आफूले पनि प्रस्ताव लिएर आउन चाहेको र त्यसका लागि समय चाहिने भन्दै १० दिनका लागि बैठक स्थगित गर्न माग गरेका थिए। ‌ओलीको प्रस्तावमा सचिवालयका बहुमत सदस्यले सहमति जनाएको बुझिएको छ।

यो पनि पढ्नुहोस्

ओली पक्ष रक्षात्मक बनेपछि नेकपाको ‘दुर्घटना’ टर्‍याे

ओली पक्ष रक्षात्मक बनेपछि नेकपाको ‘दुर्घटना’ टर्‍याे

नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते बोलाइयो, केन्द्रीय समिती बैठक मंसिर २५ गते हुने

नेकपाको स्थायी समिती बैठक मंसिर १८ गते बोलाइयो, केन्द्रीय समिती बैठक मंसिर २५ गते हुने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?