प्रचण्डलाई भेटेपछि महासचिव पौडेलले भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ’

प्रचण्डलाई भेटेपछि महासचिव पौडेलले भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ’
+
-

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टीको परिस्थिति अत्यन्त गम्भीर रहेको बताएका छन्।

पार्टी मुख्यालयमा धुम्बाराहीमा  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर निस्कने क्रममा उनले परिस्थिति गम्भीर रहेको बताएका हुन्।

महासचिव पौडेलले पत्रकारहरुमाँझ भने, ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ।’

महासचिव पौडेल र अध्यक्ष प्रचण्डबीच धुम्बाराहीमा करिब २५ मिनेट छलफल भएको हो।

धुम्बाराहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि छन्। उनले पार्टीका अन्य नेताहरुसँग छुट्टै छलफल गरिरहेका छन्।

पार्टीको विवादलाई लिएर दोस्रो तहका नेताहरु पनि छलफलमा छन्।

यो पनि पढ्नुहोस्

ओलीको प्रस्ताव स्पष्टिकरण कि प्रचण्डविरुद्ध अभियोगपत्र?

ओलीको प्रस्ताव स्पष्टिकरण कि प्रचण्डविरुद्ध अभियोगपत्र?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?