बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटीलाई कोरोना संक्रमण

बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटीलाई कोरोना संक्रमण
+
-

झापा– झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मेची अस्पताल भद्रपुरमा ३ दिनअघि स्वाब दिएका उनको शनिबार रिपोर्ट पोजिटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

स्वाब दिएर होमआइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीमा संक्रमणको लक्षण भने हालसम्म नदेखिएको शाखाले जनाएको छ।

शिवाकोटीकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण देखिएसँगै उनको पनि पीसीआर परीक्षण गरिएको थियो। उनको घरमा काम गर्ने एक जना कामदारलाई पनि संक्रमण देखिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष