तीन दिनदेखि बेपत्ता युवक मृत फेला

तीन दिनदेखि बेपत्ता युवक मृत फेला
+
-

वीरगञ्ज– पर्साको धोबिनी गाउँपालिकामा एक युवकको शव फेला परेको छ।

कालिकाई गाउँपालिका–१ तिनडोबिया टोल निवासी २६ वर्षीय एमामुल हुसेनको शव फेला परेको प्रहरीले जनाएको छ।

मृतक हुसेन तीन दिनदेखि बेपता रहेकोमा बुधबार बिहान ८ बजेको उनको शव धोबिनी गाउँपालिका–१ स्थित नदीको किनारमा भेटिएको हो। उनी जन्ती जान भनी घरबाट गएका थिए।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेकोमा इलाका प्रहरी कार्यालय पोखरियाबाट गएको प्रहरी टोलीले शवलाई नियन्त्रणम लिइ पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए।

उनको आँखा निकालिएकोले कसैले हत्या गरेर फालेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थापाले बताए

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष